चैत १३ काठमाण्डौ सांगेतिक क्षेत्रमा आशा लाग्दा बहु प्रतिभाका धनि गायक प्रदिप लामाले अहिले मेरो एउटा साथि छ, फिल्मको चर्चित गीत के यो माया हो गीतलाई कोभर गाएर युट्युबमा सार्वजनीक गरेका छन् ! त्यसोत गायक प्रदिप लामाले कोभर गीत गाउनुको संगसंगै आफ्नै गीत डान्स मस्ती बोलको गीतको भिडियो पनि बजारमा ल्याईसकेकाछन् ! त्यसै गरी उनका केहि चर्चित गीतहरु (डूब डूब ,याद आयो ,बाँच्न नचाहेर , हामि नेपाली) जस्ता गीतहरु युट्युबमा हेर्न पाइन्छ ! त्यसो त उनि आफ्नो पहिलो एल्बम (जर्नी अफ लभ) मार्फत सांगीतिक क्षेत्रमा पाइला चालेका हुन् , उनले चर्चित गायकहरुको गीत आफ्नो मिठो आवाजमा आफ्नै तरिकाले गाउनमा माहिर गायक लामा सांगीतिक क्षेत्रमा आफ्नो करियर स्थापित गर्न चाहान्छन ! उनि विभिन्न ठाउँमा हुने साङ्गितिक कार्यक्रममा आफ्ना गीत लगायत चर्चित गायक हरुको गीत आफ्नै अन्दाजमा गाउने गर्दछन गायक प्रदिप लामा ! गायक प्रदिप लामालाई सन्ध्या टिभीको तर्फबाट उज्वल भविस्यको कामना संगै सफलताको पनि शुभकामना !