गायक प्रनिश बुढाथोकी’को (दाइकि साली) बोलको गीतमा सुनिल क्षेत्रि र अलिशा शर्मा’को अभिनय: भिडियो सहित |

0
440

नेपाली सांगीतिक बजारमा धमाधम गीतको भिडियो सार्वजनिक हुने क्रममा बहु प्रतिभाका धनि गायक प्रनिश बुढाथोकी’ले नेपाली दर्शक स्रोताहरुलाई मध्यनजर गर्दै रमाइलो गीत (दाईकि साली) बोलको गीत’को भिडियो सार्वजनिक गरेका छन् |
गीतमा संगीत अभिनास राई,संगीत संयोजन / मिक्सीङ नरेन्द्र वियोगी’को रहेको छ | गीतको भिडियोमा निर्देशन अनुप चापागाईं, छायांकन उत्सव दाहाल,भिडियो सम्पादन कलरिङ बिकाश दाहाल को रहेको छ भने,उक्त गीतको भिडियोमा सुनिल क्षेत्रि र अलिशा शर्मा / कारण श्रेष्ठ ‘को दमदार अभिनय रहेको छ |

साथै नृत्य निर्देशन पनी सुनिल क्षेत्रिलेनै गरेका छन् | भिडियोमा त्रिशा बुढाथोकी’को लगानी रहेको छ | गीतको भिडियोलाई Music Eye को युट्युब च्यानलमा हेर्न सकिन्छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here