गायक प्रमोद खरेको गीतमा रामकुमार बस्नेतको निर्देशन : भिडियो सहित |

0
842

मंगसिर ६ काठमाण्डौ | हितान शुक्र’को संगीत अनि सरला गाहा थापा’को शब्द रहेको गीत हजार गल्ती गीत रिलिज गरिएको छ प्रमोद खरेल’को आवाज मा रहेको गित हजार गल्ती’ले एती बेला बजार तताइरहेको छ |

प्रतिक्षा खड्का,जितेन क्षेत्रि सुर्य चापागाइ”को अभिनय रहेको उक्त गीतलाई जयराम थापा’ले खिचेका हुन भृङ्गेश्वोरी म्युजिकले बजार ब्यबस्थापन गरेको हजार गल्ती गीतलाई लाई रामकुमार बस्नेत’ले निर्देशन गरेका हुन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here