गायक प्रमोद खरेल’को गीतमा : मोडेल कमल सिंह र सरिता लामाको मनमोहक अभिनय |

0
637

भाद्र १४ काठमाण्डौ | गायक प्रमोद खरेलले पृथक शैलीमा गाएको ‘तिमीलाई जति हेरे पनि’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार सुन्दर पन्तको शब्द गीतमा प्रमोद पन्तले संगीत दिएका छन्। उत्सव दाहालको छायांकन र निशान घिमिरेको सम्पादन रहेको भिडियोमा मोडेल कमल सिंह र सरिता लामाको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन प्रकाश धितालले गरेका छन्। हेर्नुहोस् भिडियो–chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here