गायक बालकुमार श्रेष्ठ तथा राधादेवी महतराको ‘अरिङ्गालको गोला’ लोकदोहोरी गीत सार्वजनिक |

0
950

मङ्सिर २७ काठमाण्डौ | मोडल अजय लम्साल, ऋचा भण्डारी, ध्रुव हिमाली र शर्मीला तामाङ अभिनित ‘अरिङ्गालको गोला’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ।

उक्त गीतमा गायक बालकुमार श्रेष्ठ तथा राधादेवी महतराको स्वर सुन्न सकिन्छ।

गीतमा गायक श्रेष्ठकै शब्द तथा संगीत रहेको छ। गीतको भिडियो समिर थोकरको नृत्य निर्देशन गरेका हुन् भने, सुशिल डाँगीले भिडियो छायांकन तथा सम्पादन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here