गायक भरत क्षेत्रि”को फरक शैलीको तीज गीत (बिकृतिले देश खायो) सार्वजनिक : भिडियो सहित |

0
3572

साउन १७ काठमाण्डौ | पछिल्लो वर्ष सालैजो ,एक नम्बर .क्याप्टेन बा’ लगायतका गितबाट निकै चर्चा कमाएका गायक तथा लोक दोहोरी गीत प्रतिष्ठानका नवलपरासी”का अध्यक्ष भरत क्षेत्रिको यस वर्षको तिजका लागी तिज गित सार्वजनिक भएको छ । यस वर्षको तिजलाइ मध्य नजर गर्दै गायक क्षेत्रिले (बिकृतिले देश खायो) ’गीत सार्बजनिक गरेका छन्

मायाँ प्रमेका कथा बस्तुहरुसँगै देशमा बिकृति विसंगति छाएको कथा बस्तुलाई उठान गरि यथार्थलाई रमाइलो पारामा चित्रण यो तीज गीत बजारमा ल्याएको गायक क्षेत्रिले बताए ।

|उक्त तीज गीतमा गायक भरत क्षेत्रिलाई गायिका श्यामकला भण्डारीले गायकीमा साथ् दिएकि छन् भने, गीतमा शब्द/ संगीत गायक स्वयम् भरत क्षेत्रिकै रहेको छ | गीतको भिडियोमा स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन,
प्रकाश धमलाको सम्पादन,सुरेश श्रेष्ठको छायांकन रहेको तीज गीतको भिडियोमा अन्जली अधिकारी,हाँस्य कलाकार पुरुशोत्तम भण्डारी (पुर्खे बा) संदेश ,पबित्रा,भिम”को सामुहिक नृत्य र दमदार अभिनय रहेको छ ।

उक्त तीज गीतको भिडियोलाई बरदान डिजिटल प्रालिले बजारमा ल्याएको छ | त्यसै गरी गीतको भिडियोलाई गुरुआमा फिल्मसले पोष्ट प्रोडक्सन गरेको छ | सो गीतको भिडियोले दर्शक स्रोताको मनजिती रहेको मा
गायक क्षेत्रि खुशी छन्
हेरौ भिडियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here