गायक भरत क्षेत्री र शान्ति श्री परियार’को (सुन चांदी) रोईला गीत ब्यापक चर्चामा: भिडियो हेरौं |

0
2383

पुष १ काठमाण्डौ | पछिल्लो वर्ष सालैजो ,एक नम्बर .क्याप्टेन बा’लगायतका गितबाट निकै चर्चा कमाएका गायक तथा लोक दोहोरी गीत प्रतिष्ठानका नवलपरासी”का अध्यक्ष भरत क्षेत्री यसै बर्ष फेरी रमाइलो पाराको (सुन चांदी) रोईला गीतको भिडियो सार्वजनिक गरेका गायक भरत क्षेत्री’ले भर्खरै सिंगापुरमा सम्पन्न बक्स अफिस म्युजिक अवार्डमा (विकृतिले देश खायो) तीज गीत बाट सर्बोत्कृष्ट गायक पब्लिक च्वाईस अवार्ड पनि प्राप्त गरेका थिए |

अहिले समसामयिक बिषय बस्तुलाई उठान गरी लेखिएको गीत (सुन चांदी) गीतलाई बडा रमाईलो पाराले भिडियो मार्फत देखाईएको छ | उक्त गीतमा गायक भरत क्षेत्री ‘लाई गायकीमा (बोलमाया गीत बाट चर्चा कमाएकी गायिका शान्तिश्री परियारले साथ् दिएकि छन् |

गीतमा महेन्द्र रेग्मीको शब्द/संगीत रहेको छ | गीतको भिडियोमा निर्देशन कुमार के सी, छायांकन अजय रेग्मी,भिडियो सम्पादन विजय तिखातरी’को रहेको छ भने,गीतको भिडियोमा मोडेल बिनोद श्रेष्ठ र रिना थापा मगर’को रमाईलो अभिनय देख्न पाईन्छ | उक्त गीतको भिडियोलाई मंजुश्री फिल्मस प्रालि,ले बजारमा ल्याएको छ | chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here