गायक म्याक्स नेपाल को” म एक परदेशी ” सार्वजनिक (भिडियो सहित )|

0
608

भाद्र २८ काठमाण्डौ | गायक म्याक्स नेपाल को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्यास नेपालको शब्द तथा संगीत गीतको भिडियोमा रहेको छ ।

युवा पुस्ताको लागी भनेर तयार पारिएको गीतलाई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन ।
हजारौ परदेशी युवाको कथालाई गीतमा समेटिएको छ ।

आफनो जन्मभुमि प्रतिको मायालाई गीतमा ब्यक्त्त गरिएको छ । गीतको एरेन्ज सुदिप सागरले गरेका छन । गीतको भिडियोलाई निरज थापाले छायाँकन गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here