गायक यम बराल एस्तो अवस्थामा भेटिए : हेरौं भिडियो |

0
623

साउन ३० काठमाण्डौ | डिभोर्सपछि पनि आफ्नो जिन्दगीलाई सामान्य रुपमा चलाइरहेका चर्चित गायक हुन् यम बराल । बादलुको घुम्टोले इलाम बजार छोपिदा बोलको गीतपछि यम बरालको चर्चा ह्वात्तै बढेपनि श्रीमतीसँग डिभोर्सपछि छोराको रेखदेखको जिम्मा लिएका यम बरालका फ्यानहरु धेरै छन् । केही समय अमेरिकामा बसेर स्वदेश फर्किएका गायक बराल हाल नेपालमा छन् ।

यम बरालले पछिल्लो समय के गर्दैछन् ? कहाँ छन् भन्ने प्रश्नहरु उब्जिएका बेला उनी एक अन्तरवार्तामा यि सबै प्रश्नहरुको उत्त लिएर आएका छन् । पछिल्लो समय फिल्म भैरेमा सँगीत दिएका र गीत समेत गाएका यमले अमेरिकामा गरेको कामका विषयमा पनि केही रहस्य खुलाएका छन् । स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here