गायक रमेश श्रेष्ठको आवाजमा रहेको गीत ‘सुपरग्लु’ सार्वजनिक: भिडियो पनि छ |

0
52

अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडीको स्वरमा रहेको गीत ‘सुपरग्लु’ सार्वजनिक भएको छ। गीतमा गायक रमेशकै सङ्गीत रहेको छ भने, संगीत संयोजन मानशी किरण’को रहेको छ |
यस गीतमा नब र्यापर प्रतिक अधिकारी आजतले र्याप गरेका छन् । उक्त गीतको निर्देशन तथा कोरियोग्राफी राहुल बराइलीले गरेका हुन । बासु न्यौपानेको छायाँकन रहेको गीतको भिडियोमा निता ढुंगाना, नबिन राई र बिशाल लामाको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here