गायक रविन लामिछाने र चर्चित गायिका सम्झना भण्डरीको ‘हुनेवाली बुहारी’को चर्चा चौतर्फी ।

0
105

चर्चित गायक रविन लामिछाने र चर्चित गायिका सम्झना भण्डरीको नयाँ पञ्चेबाजाको गीत ‘हुनेवाली बुहारी’ सार्वजनिक भएको छ। माया प्रेम र बिबाहको सन्दर्भलाई जोडिएको गीतमा रविन लामिछाने र सम्झना भण्डारीको आवाज रहेको छ।

‘हुनेवाली बुहारी’ गीतमा रविन लामिछाने कै लय/शब्द रहेको गीत चितवनका पत्रकार तथा पर्यटन व्यवशायी नविन नेपालको निर्माणमा तयार भएको छ ।

बिश्वास नेपालको संगीत संयोजन रहेको गीतमा पबित्रा न्यौपाने र प्रेम थापाको साथमा सन्तोष भट्टराईको अभिनय रहेको छ। बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतलाई प्रकाश खड्काले खिचेका हुन। राजेश कुमारले सम्पादन गरेको गीत स्पन्दन मिडियाले बजारमा ल्याएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here