गायक रामकुमार बस्नेतको तीज गीत (दुइ माना दुध ले) तिज को माहोल तताउँदै : भिडियो हेरौं ।

0
1214

भाद्र ११ काठमाण्डौ । तीज का गीत को माहोल तातिरहेको बेला गायक रामकुमार बस्नेत ले पनि तिज गित बजार मा ल्याउएका छन। नब गायिका टिका पुन र बेस्नेत ले गाएको गीत दुइ माना दुध ले एती बेला बजार तताइरहेको छ।

दुइ दिन अगाडी मात्र रिलिज गरिएको उक्त गित एती बेला युटुब मा धेरै ले मन पराएक छन। उक्त गीतलाई मदन खड्का”को निर्देशन रहेको अनि टङ्क केसी को छायाङ्कन रहेको उक्त गित मा जितेन छेत्री प्रदिप कडेल (हजे बाहुन ) अन्जु अधिकारी को कमेडी अभिनय रहेको छ। chiranjivi bhandari|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here