मङ्सिर २३ काठमाण्डौ | गायक शिशिर तिमल्सिना र गायिका श्रेया बाइवाको आवाजमा सजिएको लोकदोहोरी गीत ‘डाँडै पीपल छायाँ’ को भिडियो बजारमा आएको छ।
गायक तिमल्सिनाकै शब्द रहेको गीतमा सुरेश सुन्दासको लय सिर्जना रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका छन्। ओम प्रसाईँको छायांकन तथा सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ।
गीतको भिडियोमा काजिश श्रेष्ठ र सृजना तामाङको अभिनय रहेको छ।
हेरौँ भिडियो