गायक शिशिर लामा र गायिका गीता रोक्काको रुमालाई फरर सार्वजनिक !

0
801

काठमाण्डौ ! शिशिर लामा र गायिका गीता रोक्का मिलेर होलीको छेक पारि रुमालै फरर गीत बजारमा ल्याएका छन् ! एकदम रमाइलो पाराको यस गीतलाई देबेन्द्र लामाले रचना गर्नु भएको छ भने, गायक शशिर लामाकै संगीत र स्वर रहेको यस गीतमा गायक शिशिरलाई गायकीमा गायिका गीता रोक्काले साथ् दिएकी छन् ! यस गीतको म्युजिक भिडियोलाई बसन्त राज्मी र धिरज खत्रीले संयुक्त रुपमा निर्देशन गर्नु भएर्को छ ! यस गीतको भिडियोमा सरमन तामांग र जुना मगरको अभिनय देख्न पाइन्छ ! यस गीतको भिडियोलाई हम गैह्रेले सम्पादन गरेका छन् यस गीतको भिडियोलाई डी के म्युजिक प्रालिले बजारमा ल्याएको छ ! यो रमाइलो गीतले अहिले यु ट्युबमा चर्चामा छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here