गायक / संगितकार शिव थापा मगरको नया म्युजिक भिडियो “सुन ओई” सार्बजनिक भिडियो सहित ।

0
589

पुष १२ काठमाण्डौ | एक दशक लामोसमय देखि सांगेतिक क्षेत्रमा लागेका मगरले लोक जोडिएका पप, आधुनिक, रक, पूर्वेली अनि भाषाभाषीका लगाएत ५ दर्जन भन्दा बढी गीतहरू बजारमा ल्याइसकेका छन्।

यसै सिलसिलामा २०१२ मा पप बिधाबाट सम्मानित भई music khabar music award पाउन सफल हुनु भयको थियोे । यसरीनै सबैको माया ममता र सल्लाह सुझावको साथमा सांगेतिक क्षेत्रमा अगाडी बड्ने क्रममा उनिले फेरि पनि आफ्नै स्वर, शब्द र संगितमा रहेको “सुन ओइ” बोलको गित सोनिका रोकाया र राज कृष्ण निकेशको अभिनयमा म्युजिक भिडियो सार्बजनिक गरेका हुन ।

उक्त गीतमा स्वर,शब्द तथा संगीत स्वयम गायक थापा मगर कै रहेको छ । सोनिका रोकायाको मुख्य अभिनय रहेको गीतमा राज कृष्ण,निकेश, लगाएत अन्यले साथ दिएका छन। काजिश श्रेष्ठको कोरियोग्राफर रहेको म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छन ।

नेत्र किरातिको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोलाई म्युजिक हाइलाइट च्यानल बाट युट्युवमा सार्वजनिक गरिएको छ ।      news < Chiranjivi bhandari

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here