गायक संगीतकार अनुप रेग्मीको डल्ली रेशम गीतको म्युजिक भिडियो सार्बजनिक !

0
1345

मङ्सिर १६ आईतबार !! चर्चित गायक तथा संगीतकार अनुप रेग्मीको डल्ली रेशम बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ! विदेह मणि उपाध्यायको शब्दमा गायक तथा संगीतकार अनुप र विदेह मणिकै संगीत रहेको छ,भने आवाज गायक अनुप रेग्मीको रहेको छ ! सो गीतलाई अरेन्ज धिरज श्रेष्ठले गरेका छन् ! गीतलाई निर्देशन गर्ने काम भने बिशाल बिष्टको रहेको छ !!  सो भिडियोलाई सम्पादन गर्नेकाम पनि बिशाल बिष्टकै रहेको छ !  र सोहि  रमाईलो  गीतमा अभिनय पनि  बिशाल बिष्ट र अनिता श्रेष्ट को देख्न पाइन्छ  ! गीतको छायांकन कार्य काठमाण्डौको रमणीय ठाउँ  टोखामा भएको थियो ! गीतलाई छायांकन गर्ने काम भने रबिन्द्र  बरालले गरेका छन् ! सो गीत अहिले युट्युबमा चर्चामा छ ! सोहि गीतले अझै चर्चा कमाउनेमा गायक अनुप रेग्मी ढुक्क छन् ! गायक संगीतकार अनुप रेग्मीको डल्ली रेशम गीतको म्युजिक भिडियो सार्बजनिक !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here