गायक/संगीतकार पुस्कर सुनुवारको संगीतमा गायक पवन राईले गाए – (खै कसरि आयौ तिमि )मनछुने गीत : भिडियो हेरौं |

0
573

भाद्र ३१ काठमाण्डौ | बहु प्रतिभाका धनि गायक पवन राईले गायक/ संगीतकार पुस्कर सुनुवार’को संगीतमा मन छुने गीत( खै कसर आयौं तिमि) बोलको गीत संगीत बजारमा ल्याएका छन् | उक्त गीतमा गायक/ संगीतकार पुस्कर सुनुवार’को संगीत/ एरेन्ज रहेको छ भने, गीतलाई किरण के उप्रेतीले रचना गरेका छन् |

गीतको भिडियोलाई केशब बिस्वकर्मा’ले छायांकन गरेका हुन् | भिडियोलाई सम्पादन मोहन सुनुवार’ले गरेका छन् | उक्त गीतको भिडियो संध्या टिभीको यूट्युब च्यानलमा हेर्न सकिन्छ | chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here