गायक/संगीतकार पुस्कर सुनुवार’को मार्मिक गीत (रुवायौ तिमीले) सार्वजनिक:भिडियो पनी छ |

0
930

मङ्सिर २५ काठमाण्डौ | गायक/ संगीतकार पुस्कर सुनुवारले नेपाली गीत संगीत प्रेमीहरुका लागी तथा आफ्ना फ्यान हरुका लागी मनै रुवाउने गीत आफ्नै आवाज तथा संगीतमा भर्खरै सार्वजनिक गरेका छन् |

उक्त गीतको शब्द भने सिता रानाको रहेको छ|गीतलाई संगीत संयोजन पनी गायक पुस्कर सुनुवार’कै रहेको छ
गीतको अडियो भिडियो लाइ मेलोडी नेपाल प्रोडक्सन’ले बजारमा ल्याएको छ |

पुस्कर सुनुवारको आफ्नै योउतुबे मार्फत बाजारमा सार्बजनिक भयको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here