गायक संगीतकार पुस्कर सुनुवारको (दिन अनि रातमा) गीतको भीडियो सार्बजनिक!

0
2254

बिगत धेरै समय देखि आफुलाई संगीतकार, गायक, तथा संगीत संयोजनमा परिचित गराउनु भएका
चर्चीत गायक, संगीतकार पुस्कर सुनुवारले, दिन अनि रातमा, गीतको विडियो बजारमा ल्याउनु भएको छ!

यस गीतको विडियोमा सुरज श्रेष्ठ, र रीया आचार्यको. अभीनय देख्न पाइञ्छ भने! यस गीतको संगीत, संगीत संयोजन, तथा आवाज, गायक स्वयम् पुस्कर सुनुवार कै रहेको छ ! यस गीतको विडियो लाई नबिन सुनुवारले, निर्देशन गर्नु भयको थियो भने सम्पादन आर्यन खड्काले, गर्नुभएको थियो र क्यामेरामा ओम प्रसाइले साथ दिनु भयको थियो ! यस गीतलाई गीतकार शंकर अधिकारी, (घायल) ले रचना गर्नु भयको थियो ! यस गीतलाई काठमाडौँ को रमणीय स्थान नगरकोटमा
छायांकन गरिएको थियो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here