गायक /संगीतकार प्रेम सेनको (आउ गाउँ संगसंगै मायाको मिठो गीत)मा मोडल रवि सिंह’को दमदार अभिनय: भिडियो सहित ।

0
1336

भाद्र २३ काठमाण्डौ । नेपाली सांगीतिक छेत्रमा एक आशा बोकेका गायक संगीतकार हुन् गायक प्रेम सेन उनले एस भन्दा अघि नेपाली सांगीतिक बजारमा
१ थाहा छैन मैले जिते या हारें
२ तिम्रो पाउजु
३ मद्होशी भएँ
४ सानी
५ तिम्ले लाको चौबंदिको’
७ मेरो शिरको टोपी
जस्ता गीत ल्याई सकेका छन् भने अहिले उनले आफ्नै शब्द संगीत स्वरमा (आउ गाउँ संगसंगै मायाको मिठो गीत)को भिडियो सहित बजारमा ल्याएका छन् । पहिलाका आफ्ना गीतहरुलाई जस्ता दर्शक स्रोताले यस गीतलाई पनि पाराउनेमा गायक प्रेम सेन ढुक्क छन् । यस गीतमा शब्द, संगीत, स्वर, गायक स्वयम’कै रहेको छ भने ,गीतमा संगीत सम्पादन बिजयस्वर तन्डुकार ,को रहेको छ । साथै गीतको भिडियोमा निर्देशन सागर प्रसाद न्यौपाने ,छायांकन अर्जुन तिवारी, सम्पादन निशान घिमिरे , कोरियोग्राफी सुरेन्द्र बसेल को रहेको छ । उक्त गीतको भिडियोमा मनमोहक अभिनय द्वारा चार चांद लागाउने काम मोडल रवि सिंह र जुना सुन्दास’ले गरेका छन् । गीतको भिडियोलाई म्युजिक highlightsnepal बाट अपलोड गरिएको छ । हेरौं भिडियो :sandhyatv chiranjivi bhandari

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here