गायक/ संगीतकार बिश्व शान्त राइको ( I M Sorry ) गीतको अडियो/भिडियो सार्वजनिक |

0
1100

मंगसिर २ काठमाण्डौ |बिगत १० बर्ष देखि निरन्तर नेपाली गीत सांगीतिक क्षेत्रमा संघर्ष गर्दै आईरहेका गायक राइले भर्खरै ( i m sorry) बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् |

साथै ५ बर्ष देखि उनि विभिन्न लाउन्ज बार र सांगीतिक कार्यक्रम पनि ब्यस्त हुँदै आइरहेका छन् | यहि क्रममा उनले स्टेज कार्यक्रम लाई मध्ये नजर गर्दै अहिले ( im sory) बोलको गीतको अडियो बजारमा ल्याएका हुन् |उक्त गीतमा शब्द, संगीत, आवाज, गायक विश्व शान्त राईको नै रहेको छ |

गीतलाई संगीत संयोजन देवेन्द्र नेवाले गरेका छन् | गीतको भिडियो छिट्टै बजारमा ल्याउने गायक विश्व शान्त राई बताउँछन् | गीतको अडियोलाई भने गायक विश्व शान्त राईले आफ्नै यूट्युब च्यानल बाट सुन्न सकिन्छ | गायक राई नेपाली गीत बाहेक हिन्दि गीत पनि राम्रो गाउने गायकमा पर्छन | chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here