गायक/ संगीतकार राजेन्द्र बजगाईंको ‘फनफनी घुमायो मायाले’ म्यूजिक भिडियो सार्वजनिक :भिडियो हेरौं ।

0
1287

भाद्र १ काठमाण्डौ । हालसालै बजगाईं र मेलिना राइले गाएको ‘बर्खाको पानी’को चर्चा सेलाउन नपाउँदै बजगाईंले गाएको अर्काे गीत सार्वजनिक भएको हो । बजगाईका ‘झ्याम्मै मायालु’, ‘बर्खाको पानी’, ‘टेन्डर’, ‘झमक झमक’, ‘ट्राफिक जाम’ जस्ता गीतहरु बजारमा चर्चित गीतहरु हुन् ।

अहिले भने नेपाली गीत संगीत लाई मध्ये नजर गर्दै गायक बजगाईं”ले( फनफनी घुमायो मायाले) रम्माइलो गीत को भिडियो बजारमा ल्याएका छन् । उक्त गीतलाई जनता डिजिटल फिल्मस्ले सार्वजनिक गरेको भुवन शर्मा कँडेलको शब्द रहेको नयाँ गीतलाई केशव बाबुले एरेञ्ज गरेका हुन् भने म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको कोरियोग्राफी रहेको छ । साथै

डीआर अधिकारी र जेनेलिया श्रेष्ठले म्यूजिक भिडियोमा दमदार अभिनय गरेका छन् । हेरौं भिडियो । sandhya tv,chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here