गायक सन्दिप मोतेलेआधुनिक गीति एल्बम .ट्रस्ट. मि को नाता सम्बन्ध बोल को गीतको विडियो सार्बजनिक गरेका छन् !

0
1395

गायक सन्दिप मोतेलेआधुनिक गीति एल्बम .ट्रस्ट. मि को नाता सम्बन्ध बोल को गीतको विडियो सार्बजनिक गरेका छन् ! नाता सम्बन्ध गीतको रचना गीतकार ओम प्रसाद अधिकारीले रचना गरेका हुन् भने ! संगीत रुद्र श्रेष्ठ को रहेको छ भने अभिनय पुष्पराज तथा सपना ले गरेका छन् यस भीडियो को निर्देशन मिलन कार्की को रहेको जानकारी गायक सन्दिप मोते ले दिनु भयो ! र यस भिडिओ को छायांकन काठमाडौँ को रमाइलो ठाउँ चोभार मा भएको जानकारी पनि गायक सन्दिप मोते ले दिनु भयो !गायक सन्दिप मोते नाता सम्बन्ध बोलको गीतले आफुलाई स्थापित गर्नेमा ढुक्क छन्!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here