गायक सन्दिप मोतेलेआधुनिक गीति एल्बम .ट्रस्ट. मि को नाता सम्बन्ध बोल को गीतको विडियो सार्बजनिक गरेका छन् ! नाता सम्बन्ध गीतको रचना गीतकार ओम प्रसाद अधिकारीले रचना गरेका हुन् भने ! संगीत रुद्र श्रेष्ठ को रहेको छ भने अभिनय पुष्पराज तथा सपना ले गरेका छन् यस भीडियो को निर्देशन मिलन कार्की को रहेको जानकारी गायक सन्दिप मोते ले दिनु भयो ! र यस भिडिओ को छायांकन काठमाडौँ को रमाइलो ठाउँ चोभार मा भएको जानकारी पनि गायक सन्दिप मोते ले दिनु भयो !गायक सन्दिप मोते नाता सम्बन्ध बोलको गीतले आफुलाई स्थापित गर्नेमा ढुक्क छन्!