गायक सरोज ढकाल र गायिका सर्मिला श्रेष्ठ’को काठे दोहोरी गीत (नक्कली)को भिडियो चर्चामा |

0
1569

भजनमा आफ्नो छुट्टै छाप बनाएका भजन गायक सरोज ढकाल’ले अहिले सांगीतिक बजारमा टिपिकल काठे दोहोरी गीत (नक्कली)को भिडियो बजारमा ल्याएका हुन्   |

उनलाई गायकीमा गायिका सर्मिला श्रेष्ठ’ले साथ् दिएकि छन् |
त्यसो त गायक सरोज ढकाल’का भजन गीत हरु ,कृष्ण कन्हैया,चतरा धाम ,पार्ट १ पार्ट २ ,आज स्वार्थ पुरा गर्न जे नि गर्छ मान्छे, आज वृन्दावन’मा कृष्ण,आंखैमा कृष्ण’जी को रुपै, ए मन कृष्ण कृष्ण भन, भजन जनमानसमा चर्चित छन |

गायक सरोज ढकाल’का भजन बाहेक ,अन्य चर्चित दोहोरी गीत शिरमा फुल ,दिलमा चोट ,आज फोन चार्ज पनि,जस्ता गीतहरु चर्चित छन् | गायक सरोज ढकाल नेपालमा हुने आध्यात्मिक सांगीतिक कार्यक्रममा प्रस्तुतिका लागि बाक्लो उपस्थिति जनाउने गर्दछन |

अहिले सार्वजनिक भएको उनको काठे दोहोरी गीत (नक्कली) ,शब्द/ संगीत गायक स्वयम् सरोज ढकाल ,संगीत संयोजन नरेन्द्र वियोगी को रहेको छ |

गीतको भिडियोमा निर्देशन मिलन श्रेष्ठ, ,छायांकन दिनेश मुस्कान ,भिडियो सम्पादन रोशन धिताल रहेको छ भने, भिडियोमा अभिनय शुक्र लामा ,रुद्र श्रेष्ठ ,सिर्जना घिमिरे , प्रनिता के सी ‘को दमदार अभिनय रहेको छ | गीतको भिडियोलाई मिलन फिल्मस प्रालि’को युट्युब च्यानलमा हेर्न सकिन्छ | News Chiranjivi Bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here