गायक सलिन थापा’को रमाईलो दशैं गीत’को भिडियो सार्वाजनिक भिडियो

0
300

दशैंलाई मध्यनजर गर्दै अहिले नेपाली सांगीतिक बजारमा दशैं र तिहारका गीतहरुको भिडियो धमाधम सार्वजनिक भैरहेका बेला भर्खर नव’ गायक सलिन थापा’ले रमाईलो दशैं बोलको गीतको भिडियो सार्वजनिक गरेका छ्न ।

उक्त गीतको भिडियो बडा रमाइलो बनेको छ भने नेपाली हरुले दशैंमा आफ्नो मौलिक र सांस्कृति’लाइ जोगाएर दशैंमा हाँशि खुशी मनाउनु पर्छ भन्ने मान्यतालाई उक्त गीतको भिडियोमा दर्शाएको छ भन्छन गायक सलिन थापा ।

गीतमा शब्द संगीत र स्वर स्वयम् गायक सलिन थापाको रहेको छ । गीतको भिडियोमा निर्देशन राम कृष्ण परियार, छायांकन अमिर रम्तेल, अशिम सुनुवार, सम्पादन श्रीकृष्ण बिसुङके’को रहेको छ ।


गीतको भिडियोमा सुदिप थापा, रामेश्वर थापा ,सुदर्शन थापा ,सुशन कुंईकेल,सितल लामा,सलिन थापा ,किरण पौडेल,को अभिनय रहेको छ । उक्त गीतको ब्याण्ड मेम्बर’मा Sudarshan Thapa, Anil Bogati, Sital Lama, Rameshor Thapa & Salin Thapa रहेका छन् । गीतको भिडियोलाई Highlights Nepal Pvt। Ltd को यूट्युब च्यानलमा हेर्न सकिन्छ । news chiranjivi bhandari 9847425260

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here