गायक सुजन लिम्बुको (कसम मन पर्यो) गीतको भिडियो सार्वजनिक !

0
829

फागुन २२ काठमाण्डौ !प्रतिभाशालि गायक सुजन तिगेला लिम्बु (कसम मन पर्यो) रमाइलो गीतको म्युजिक भिडियो मार्फत फेरी एकपटक दर्शक स्रोतामाझ आएका छन , त्यसो त उनिमा गाउन सक्ने गुण मात्र नभई शब्द संगीत र अभिनय कलाले पनि भरिपुर्ण उनि (कसम मन पर्यो) गीतमा गाउनु अलावा यस गीतलाई रचना, संगीत, स्वर, पनि गायक सुजन तिगेला लिम्बुकै रहेको छ , यस गीतमा अभिनयमा उनलाई चर्चित मोडेल तथा नायिका एलिशा राइलेले साथ् दिएकी छन् भने, यस गीलाई संगीत संयोजन महाराज थापाले गरेका छन् ,यस गीतको म्युजिक भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ! यस गीतलाई अर्जुन तिवारीले छायांकन गरेका छन् भने, यस गीतको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ,र यस गीतको भिडियोमा राजिभ समरको कोरियोग्राफी रहेको छ ! यस गीतलाइ गायक सुजन तिगेला लिम्बुकै एल्बम कालजयी (भाग २)मा समाबेश गरिएको छ ! यस गीतको म्युजिक भिडियोलाई गायक सुजन तेगेला लिम्बुकै आफ्नै युट्युब च्यानलबाट अपलोड गरिएको हो , छोटो समयमानै यस गीतले युट्युबमा चर्चा कमाएको छ ,भन्छन गायक सुजन तिगेला लिम्बु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here