गायक सुनिल गिरी नेपाली सांगीतिक क्षेत्रमा चर्चीत र लोकप्रिय नाम हो !

0
1387

गायक सुनिल गिरी नेपाली सांगीतिक क्षेत्रमा चर्चीत र लोकप्रिय नाम हो ! उनका प्राय गीतहरु एकदमै मेलोडियस किसिमका हुन्छन ! जसले दर्सक श्रोताको मनमा
सहजै बास गर्न सफल पनि भएका छन् ! को होला त्यो,देउराली भंज्याँ,झरी परेछ ,लगायत का चर्चीत गीतहरु दर्शक माझ पुर्याएका उनै गायक सुनिल गिरी को नया गीत ! कस्तो यो मन बोलको गीत सार्बजनिक भएको छ ! गीतमा सुनिल गिरी कै स्वर, शब्द, तथा संगीत, रहेको छ ! सुन्दा एकदमै मन छुने गीत को विडियो पनि एकदमै राम्रो बनेको छ ! गीतको विड़ियो मा गायक गिरी स्वयम् र मोडल श्रेया शर्मालाइ फ़िचरिङ्ग गरिएको छ ! अनिलकुमार मानन्धर को सिनेम्याटोग्राफीमा खिचिएको विडियो लाइ पवन सिम्खडा ले सम्पादन गरेका छन्! गायक सुनिल गिरी नेपाली सांगीतिक क्षेत्रमा चर्चीत र लोकप्रिय नाम हो ! उनका प्राय गीतहरु एकदमै मेलोडियस किसिमका हुन्छन ! जसले दर्सक श्रोताको मनमा

सहजै बास गर्न सफल पनि भएका छन् ! को होला त्यो,देउराली भंज्याँ,झरी परेछ ,लगायत का चर्चीत गीतहरु दर्शक माझ पुर्याएका उनै गायक सुनिल गिरी को नया गीत ! कस्तो यो मन बोलको गीत सार्बजनिक भएको छ ! गीतमा सुनिल गिरी कै स्वर, शब्द, तथा संगीत, रहेको छ ! सुन्दा एकदमै मन छुने गीत को विडियो पनि एकदमै राम्रो बनेको छ ! गीतको विड़ियो मा गायक गिरी स्वयम् र मोडल श्रेया शर्मालाइ फ़िचरिङ्ग गरिएको छ ! अनिलकुमार मानन्धर को सिनेम्याटोग्राफीमा खिचिएको विडियो लाइ पवन सिम्खडा ले सम्पादन गरेका छन्!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here