गायक हरि विष्टको लोक पप गित ‘मायाको रुमाल’मा कबिता नेपाली’को ठुम्का भिडियो

0
92

हरि विष्टको स्वरमा नयाँ लोक पप गित ‘मायाको रुमाल ’सार्वजनिक भएको छ । उनलाई स्वरमा रोशन सिंह र शिव संगितले साथ दिएका छन् । गीतमा कमल सौरागको संगीत संयोजन र हरि आफ्नै शब्द तथा संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोमा अर्जुन तिवारीको छायाकंन,क्रान्ति केसीको सम्पादन,नरेश विर सिंहको कोरियोग्राफी र क्रान्ति आफ्नै निर्देशन रहेको छ । भिडियोमा बुगी उगीका १ देखि १२ सम्मका प्रतिस्पर्धीले अभिनय गरेका छन् । हेरौ भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here