गायिका अन्जु पन्त द्वारा एच.आई.भि पिडित बालबालिकालाई सहयोग ।

0
1198

बैशाख ५ काठमाण्डौ । नयाँ बर्षसँगै नयाँ शैक्षिक सत्र पनि शुरु भएको छ । अन्जु पन्त फाउण्डेसन मार्फत असहाय बालबालिकाको शिक्षाका लागि गर्दै आएको सहयोग अन्तर्गत डोटीका एच.आई.भि. प्रभावित बालबालिकाको लागि रु. ६६ हजार, रविन भाईको अध्ययनका लागि रु. २५ हजार र मसुधा तामाङ्ग लाई सहयोगस्वरुप रु. ५ हजार गरि जम्मा रु ९६ हजार प्रदान गरियो । सहयोग प्राप्त गर्ने प्रत्येकको उज्जवल भविश्यको कामना गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here