गायिका आकांक्षा बस्याल र गायक बिक्रम धमला’को ‘महशुष’ नयाँ गीत’को भिडियो सार्वजनिक |

0
214

गायक बिक्रम धमला र गायिका आकांक्षा बस्यालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘महशुष’ बोलको सार्वजनिक गीतका शब्द तथा संगीत सुरज शाही ठकुरीको रहेको छ । एरेन्ज पनि सुरजले नै गरेका हुन् ।

नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्काको अभिनय रहेको उक्त गीतको भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ । छायांकन बुद्ध थापाको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here