गायिका आकान्क्षा बश्यालको अर्को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक !

0
1323

पुष १७ सोमबार काठमाण्डौ !सुमधुर स्वरकी धनि चर्चित गायिका आकांक्षा बश्यालको नयाँ गीत (तिमीलाई छुंदै) बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ! सो गीतमा शब्द रचना डी पी खनालको रहेको छ भने ,सोहि गीतलाई संगीत गर्नेकाम चर्चित तथा बरिष्ठ संगीतकार राजु सिंहको रहेको छ ! गीतलाई अरेन्ज गोपाल रसाइलीले गरेका छन् , गीतको भिडियोमा अभिनय भने, जिबन भट्टराई र आसमा घिमिरेको छ ! सो गीतको भिडियोलाई निर्देशन गर्नेकाम चर्चित फिल्म निर्देशक निकेश खड्काले गरेका छन् ! र भिडियोलाई क्यामेरा मार्फत बुद्ध थापाले छायांकन गरेका छन् ! र भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका छन् ! अहिले सो गीतले युट्युबमा चर्चा कमाई रहेको छ ! त्यसोत गायिका आकान्क्षा बश्यालका प्राय गीत हिटनै छन् ! र यो गीतले पनि चर्चा कमाउनेमा गायिका आकन्क्षा बश्याल ढुक्क छिन् किनकी यो गीतको म्युजिक भिडियो अहिले सम्मका भिडियो भन्दा बेग्लै धारको बनेको दावी गर्छिन, गायिका आकन्क्षा बश्याल ! सो भिडियो गायिका आकन्क्षा बश्यालकै युट्युब च्यानल बाट सार्वजनिक भएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here