गायिका एन्जिला रेग्मी,बादल थापा, र नविन रावलको (ओई तिम्रो छ कि छैन कोई) गीतको भिडियो ट्रेनडिंगमा |

0
274

पुष ९ काठमाण्डौ | पछिल्लो समय निक्कै चर्चामा रहेकी आधुनिक तथा पप गायिका एन्जिला रेग्मीको नयां गीत(ओई तिम्रो छ कि छैन कोई) एक फरक सैलीमा डान्सिङ विटका साथ आएको छ ।

भाईब एण्ड वेभले प्रस्तुत गरेको उक्त गीतको म्युजिक भिडियो निक्कै आकर्षक र मनमोहक बनेको छ ।कोरियोग्राफ,कन्सेप्ट तथा निर्देशन राहुल शाहले गरेका छन भने अभिनयमा पनि राहुल शाह,सुनिल क्षेत्री र अलिशा शर्माले गरेकी छन ।सिनेमाट्रोग्राफर तथा संपादनमा पवन सुस्लिङले गरेका छन ।

हेरौ गीतको भिडियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here