गायिका एन्जिला रेग्मी को दिलको भित्तैमा बोलको गीतको म्युजिक विडियो सार्बजनिक |

0
1462

गायिका एन्जिला रेग्मी को दिलको भित्तैमा बोलको गीतको म्युजिक विडियो सार्बजनिक भएको छ ! कम समय मा नै यो गीत को चर्चा चुलिएको छ ! सो गीत मा संगीत भने नबिन रावल को रहेको छ ! गीतमा आवाज भने एन्जिला रेग्मी तथा अल्मोडा राना उप्रेती, र नबिन रावल को रहेको छ ! शब्द भने मिलन बिस्ट को रहेको छ ! र यो गीत लाई संगीत संयोजन अल्मोडा राना उप्रेती ले गर्नु भएको छ ! ! र यो विडियो मा कोरियोग्रफ़ि भने सरोज अधिकारी र आशमा बिश्वकर्मा को रहेको छ ! यो म्युजिक विडियोमा चर्चीत डान्स ग्रुप कार्टुनज क्रु को रोमान्चक नृत्य को साथमा कलेज लाइफमा हुने रोचक दृशयहरु समेटिएको छ ! यो विडियो मा आशमा विश्कर्मा र सरोज अधिकारी को लभ को सिक्वेन्स लाइ निक्कै रमाइलो शैली मा देखाईएको छ ! विडियो मा कार्टुनज क्रु को गज्जब को डान्स देख्न सकिन्छ! एइले यो गीत यु ट्युब मा सर्बाधिक चर्चामा रहेको गायिका स्वयम् एन्जिला रेग्मी ले जानकारी दिनु भयो !गायिका एन्जिला रेग्मी को दिलको भित्तैमा बोलको गीतको म्युजिक विडियो सार्बजनिक भएको छ ! कम समय मा नै यो गीत को चर्चा चुलिएको छ ! सो गीत मा संगीत भने नबिन रावल को रहेको छ ! गीतमा आवाज भने एन्जिला रेग्मी तथा अल्मोडा राना उप्रेती, र नबिन रावल को रहेको छ ! शब्द भने मिलन बिस्ट को रहेको छ ! र यो गीत लाई संगीत संयोजन अल्मोडा राना उप्रेती ले गर्नु भएको छ ! ! र यो विडियो मा कोरियोग्रफ़ि भने सरोज अधिकारी र आशमा बिश्वकर्मा को रहेको छ ! यो म्युजिक विडियोमा चर्चीत डान्स ग्रुप कार्टुनज क्रु को रोमान्चक नृत्य को साथमा कलेज लाइफमा हुने रोचक दृशयहरु समेटिएको छ ! यो विडियो मा आशमा विश्कर्मा र सरोज अधिकारी को लभ को सिक्वेन्स लाइ निक्कै रमाइलो शैली मा देखाईएको छ ! विडियो मा कार्टुनज क्रु को गज्जब को डान्स देख्न सकिन्छ! एइले यो गीत यु ट्युब मा सर्बाधिक चर्चामा रहेको गायिका स्वयम् एन्जिला रेग्मी ले जानकारी दिनु भयो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here