गायिका जलजलालाई : गायक सागर आलेको सहयोग !

0
795

माघ २९ सोमबार काठमाण्डौ !
नेपाल आईडलबाट सबैको मनमा बस्न सफल सागर आले मगरले क्यान्सर पिडित गायिका जलजला परियारको उपचारको लागि केहि रकम सहयोग गरेका छन् ! आलेले आफ्ना फ्यानहरु तथा देश विदेशमा रहने नेपालिहरुसंग सहयोग रकम संकलन गरी करिब ८ लाख रुपैयाँ परियारलाई हस्तान्तरण गरेका छन् ! क्यान्सर पिडित परियारलाई उपचारको खर्च जुटाउन कलाकार, समाजसेवी ,पत्रकारहरु, सहयोग रकम जुटाउन लागि परेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here