गायिका तथा निर्देशक मोनालिषाको ओ माई लर्ड, अंग्रेजी गीतको भिडियो सार्बजनिक !

0
1397

गायिका मोनालिषा पराजुलीको अंग्रेजी गीत <ओ माई लर्डको म्युजिक भिडियो सार्बजनिक भएको छ ! सुमधुर स्वर भएकी मोनालिषाले आफ्नै कन्सेप्टमा निर्देशन गरेको भिडियोमा उनि आफैले अभिनय गरेकी छन् ! ओ माई लर्ड बोलको उक्त गीतमा पोजेटिभ लभ स्टोरी थिममा आधारित रहेको छ ! यो गीतको भिडियो मिसन इन्टरटेनमेन्ट प्रालिले निर्माण गरेको छ ! सार्बजनिक गीतमा शब्द संगीत स्वर गायिका मोनालिषाकै रहेको छ ! राजन लामाले छायांकन गरेको भिडियो लाइ नबिन भट्टले सम्पादन गरेका हुन् भने ओ माई लर्ड गायिका पराजुलीको यो दोस्रो अंग्रेजी गीत हो ! मोनालिषा नेपालमा रहेर अंग्रेजी गीत गाउने थोरै गायिका मध्ये मोनालिषा पनि परछिन ! भिडियो लाइ युवा बर्गले मन पराउनेमा गायिका मोनालिषा ढुक्क छिन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here