गायिका दुर्गा खरेलले भेटेरै के सुन्न खोज्दै छिन् ? हेरौं भिडियो ।

0
601

बैशाख २ काठमाण्डौ ।  नेपाली गायन क्षेत्रकि चर्चित गायिका दुर्गा खरेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । अमृत रेग्मीको शब्द र लोकप्रिय युवा पुस्ताका चर्चित सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा गायिका दुर्गा खरेललाई गायनमा फिरोज बस्नेतले स साथ दिएका छन् । आधुनिक सुगम संगीत क्षेत्रमा राम्रो स्वर भएकी गायिकाको सो म्युजिक भिडियोमा अभिनेत्री प्रियंका काकी र मोडल पवन शर्माले अभिनय गरेका छन । चर्चित भिडियो सम्पादक निसान घिमिरेले भिडियोको निर्देशन गरेका हुन् । अर्जुन तिवारीले भिडियोलाई छायाँकन गरेका हुन भने, भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन् । नृत्य निर्देशन सुरेन्द्र बसेलले गरेका छन ।
हेर्नुहोस भिडियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here