गायिका निकिता थापाको नया म्युजिक भिडियो सार्बजनिक

0
1371

गायिका निकिता थापाको गीतमा आकाश र स्वस्तिमाको प्रेम | मंगसिर १० आइतबार !!गायिका निकिता थापाको नया म्युजिक भिडियो सार्बजनिक भएको छ !नरोउ तिमि बोलको गीत को म्युजिक भिडियो हालै युट्युब मार्फत सार्बजनिक भएको हो ! पासांग शेर्पा को शब्द हरि लम्शालको संगीत रहेको गीतमा नायक आकाश खड्का, र नायिका स्वस्तिमा खड्काको प्रेम देख्न सकिन्छ ! भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने अर्जुन तिवारीले छायांकन गरेका छन् !भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ! अहिले सो गीतको भिडियो युट्युबमा चर्चामा छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here