गायिका पारु शाहीको (यो तीजमा अब) तीज गीत सार्वजनिक : हेरौं भिडियो |

0
900

साउन २० काठमाण्डौ | हिन्दु नारीहरुको महान चाड तीज नजिकिंदै गर्दा धमाधम तीज गीत सार्वजनिक भईरहेका छन् | यसै क्रममा गायिका पारु शाहीको( यो तीजमा अब) तीज गीत सार्वजनिक भएको छ |

उक्त सार्वजनिक गीतमा शब्द/ संगीत /तथा संगीत संयोजन राजेन्द्र बजगाईं”को रहेको छ भने ,गीतको भिडियोमा नरेश शाहीको निर्देशन ,दिब्य सुबेदीको छायांकन ,कमल राईको नृत्य निर्देशन ,प्रेम शर्मा पौडेलको सम्पादन रहेको भिडियोमा मेकअप ऋतु राना,को रहेको छ “त्यसैगरी रमाईलो तीज गीतको भिडियोमा मनु मगर ,प्रियांश शाही ,सुमित गुरुङ”को दमदार नृत्य तथा अभिनय रहेको छ |

अहिले अनेकौ गीत सार्वजनिक भएको बेला एक मौलिकपनको स्वाद गायिका पारु शाहीले बजारम ल्याएकि छन् । उक्त सार्वजनिक गीतको भिडियोलाई कोच मल्टीमिडियाले पोष्ट प्रोडक्सन गरेको छ |

यो तिज गितले तिजको संस्कारलाइ स्मरण गराउंदै । नेपाली चेलीले रमाईलो गरि सारा समस्या लाइ बिर्सेर रमाउनु पर्छ भन्ने मान्यतालाई याद दिलाउने गरी गितको शब्दलाई भिडियोमा उतारिएको छ । हेरौ भिडियो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here