गायिका पुर्णिमा लामाको ” आयो रोमान्टिक ( गीत पानि है पर्यो) भिडियो सार्बजनिक|

0
730

काठमाडौँ १८ भाद्र । गायिका पुर्णिमा लामाको स्वरमा( पानि है पर्यो) रमाईलो गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । यस गीतमा मजाले नाच्न मिल्ने भएको कारण सबैले रुचाउनेमा गायिका पुर्णिमा लामा ढुक्क छिन्

धेरै जसो मार्मिक र दुखान्त गीत गाउने गायिका पुर्णिमा ले यसपाली भने रोमान्टिक गीत गएकी छन् | यस गीतमा गायिका पुर्णिमा लामा लाई गायकीमा गायक धिरज सुन्चौरिले साथ दिएका छन् | त्यसैगरी उक्त गीतमा शब्द गायक सुन्चौरुरी ,संगित खेम बिस्वकर्मा , संगीत सम्पादन पुस्कर सुनुवार,को रहेको छ भने , गीतको भिडियोमा केशभ बिस्वकर्माको निर्देशन तथा छायांकन रहेको छ | , भिडियोलाई मोहन सुनुवारले सम्पादन गरेका हुन् | गीतको भिडियोलाई मेलोडी नेपालले, पोष्ट प्रोडक्सन गरेको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here