गायिका पूजा सुनुवार’को तीज गीत “यो तीजमा माईत जाने हो”गीत सार्वजनिक : भिडियो सहित |

0
3623

साउन २ काठमाण्डौ | गायिका पूजा सुनुवारको तीजको गीत सार्वजनिक भएको छ । उनको (यो तीजमा माईत जाने हो) बोलको गीत शैली क्रिएशन बाट अपलोड भएको छ । उक्त गीतमा मैना सुनुवारको शब्द,आशा बुढाको संगीत, रामचन्द्र चन्दको संगीतमा उक्त तीज गीतलाई गायिका पूजा सुनुवारले रमाइलो पारामा गाएकी छन |

गायिका पूजा सुनुवार सुमधुर स्वरकी धनि गायिका हुन्,उनले केहि समय पहिला नेपाली फिल्महरुमा पनि गीत गाएकी छन् | देश बिदेशमा हुने सांगीतिक कार्यक्रममा पनि उनको बाक्लो उपस्थिति हुने गर्दछ | पछिल्लो समय उनको आवाजमा तीज गीत (यो तीजमा माईत जानेहो) गीत बजारमा आएको छ |

दर्शक स्रोताको मन जितिरहेको छ | उक्त गीतको भिडियोमा निर्देशन शेर शाउद ,छायांकन महेश महरा ,सम्पादन बिरेन्द्र महराको रहेको छ भने, गीतको भिडियोमा सम्झना लामा,साथिहरुको नृत्य तथा अभिनय रहेको छ| उक्त गीतको पोष्ट प्रोडक्सन कन्चन जोशी पोष्ट प्रोडक्सनले गरेको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here