गायिका बन्दै अभिनेत्री काजोल !

0
2920

पुष १० सोमबार काठमाण्डौ !
बलिबुद अभिनेत्री काजोल अब गायिका बन्ने भएकी छिन् ! निर्देशक प्रदिप सरकारको नयाँ चलचित्र(एला)मा काजोलले अभिनयको साथमा गीत पानि गाउने भएकी छन् !आनन्द गान्धीको बेटा कागडोमा आधारित गुजराती नाटकमा बन्न लागेको चलचित्रलाई अभिनेता अजय देबगण र अभिनव शुक्लाले निर्माण गर्न लागेका हुन् !चलचित्रमा काजोल एक आमाको साथै गायिकाको भूमिकामा देखिने भएकी छन् ! पछिल्लो समय काजोल अभिनित चलचित्र दिलवाले प्रदर्शनमा तर खासै सफलता हात पर्न भने सकेको थिएन , अब यस फिल्मबाट कत्तिको सफलता मिल्नेहो त्यो भने फिल्म आएपछिनै थाहा होला,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here