गायिका मायाँ पुनको झ्याउँकिरी भिडियो सार्वजनिक !

0
2132

पछिल्लो समय कि व्यस्त गायिका मध्ये एक हुन् गायिका माया पुन ,धेरै एल्बम मा आवाज भरिसकेकी माया पुन ले यति बेला नयाँ कोसेली स्वरूप झाउकिरी बजार मा ल्याएकी छिन |

केहि समय अघि सिकिस्त बिरामी परेकी माया पुनले मिर्त्यु लाइ नै जितेर यतिबेला दर्सक हरुलाई नयाँ कोसेली झाउकिरी लिएर आएकी हुन् | पहिलो पटक पुनकै सब्द संगीत र आवाज रहेको गीत पनि रहेको ले दर्सक को न्यानो मायाको अपेक्षाको आसा लिएको गायिका पुनले हामीलाई जानकारी दिनुभयो | प्राय गीतमा स्वर मात्र रहेर गायिका को नाममा चिनिने पुन यति बेला गीतकार संगीतकार पनि भएकी छिन |

पुरा भिडियो हेर्नुहोला प्रतिक्रिया को अपेक्षा गर्दछौ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here