गायिका मेनुका पौडेल’को सबैलाई रुवाउने अर्को मार्मिक गीत (संगै गीत गाउनु थियो) सार्वजनिक: भिडियो सहित |

0
1423

भाद्र ३१ काठमाण्डौ | गायिका मेनुका पौडेलले सबैलाई रुवाउने मार्मिक गीत (संगै गीत गाउनु थियो) बजारमा ल्याएकी छन् | उक्त गीतलाई पुष्प केसी भण्डारी ले रचना गरेका हुन् भने,गीतलाई खेम बिस्वकर्मा ले संगीत गरेका छन् |

त्यसै गरि गीतमा गायक/ संगीतकार पुस्कर सुनुवार’को संगीत संयोजन रहेको गीतमा केशव बिस्वकर्माको छायांकन रहेको छ | गीतको भिडियोलाई मोहन सुनुवारले सम्पादन गरेका छन् | गीतको अडियो भिडियोलाई मेलोडी नेपाल’ले
पोष्ट प्रोडक्सन गरेको छ | chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here