गायिका योजना पुरी’ले ल्याईन ‘चुलो निम्तो’ बोलको तीज गीत : भिडियो सहित |

0
139

गायिका योजना पुरीको ‘चुलो निम्तो’ बोलको तीज गीत बजारमा आएको छ । निकै मिठो र सरल पस्तुती रहेको गीतमा गीतकार रबिन बिष्टको शब्द रचना, गौरब दर्पणको संगीत र संजीब बराइलीको संगीत संमयोजन रहेको छ ।
भिडियो पक्ष्य पनि उतिकै बलियो रहेको उक्त तीज गीतमा स्मृती तिम्लिसिनाको निर्देशन रहेको छ । गीतमा अन्जली अधिकारी, फुलन्देकी आमा र भानु फुयालको परिवारकै अभिनय देख्न सकिन्छ । गीतमा सरेश श्रेष्ठको छायाँकन रहेको छ भने सम्पादन, प्रकाश धमलाको रहेको छ ।

मौलिकपन झल्कने तीज गीतमा मेकअफ आर्टिष्ट श्याम मल्लले सबै कलाकारको मेकअफ पनि सुन्दर तरिकाले गरेका छन् । धर्मस्थीमा रहेको गाउँको परिबेशमा छायाँकन गरिएको छ । गीतको सबै पक्ष्य उतिकै सबल रहेकाले गर्दा दर्शक स्रोता माया अबश्य पनि पाउनेछ ।

:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here