गायिका रेश्मा बम्जन र योगेश लामाको“आमैले होई, आमैले”गीतको म्युजिक भिडियो सार्वजनिक|

0
832

काठमाडौं । गायिका रेश्मा बम्जन र योगेश लामाको नयां गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । “आमैले होई आमैले” सेलो गीतको म्युजिक भिडियो जिग्मे मिडियाले आफ्नो युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ।

मिठो स्वोरकी धनि गायिक बम्जनको गीतमा गायक योगेश लामाले आवाज दिएर साथ दिएका छन् । प्रेम बल लामाको शब्द, योगेश लामाको संगित,फनिन्द्र राईको एरेन्ज, दिपेश प्रधानको मिक्सिङ रहेको छ। गीतको भिडियो तर्फ़ निर्देशन सुर्य लामा र कोरियो ग्राफर अभि लामाले गरेका छन् भने,छांयाकन सुर्य लामा स्वयमकै रहेको छ। प्रोडक्सन मेनेजर बव्लु गुरुङ रहेका छन्। म्युजिक भिडियोमा रोहणी लामा र आरम्भ तामाङको दमदार प्रस्तुति रहेको छ। दर्जनौ गीतमा आवाज भरेकी रेश्मा लामाले यसपाली भने श्रोता र दर्शकको ध्यानलाई मध्यनजर गर्दै फरक र समय सापेक्ष खालको गीत बजारमा ल्याएको बताउछिन।    news keshav bishwokarma |

Related Posts:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here