गायिका लक्ष्मी पुरी प्रधान’को (सोह्र बर्षे जवानीमा) गीतको भिडियो सार्वजनिक १६ बर्षकाले मात्र हेर्नु पर्ने भिडियो

0
1183

असोज ४ काठमाण्डौ | बहु प्रतिभाकी धनि गायिका लक्ष्मी पुरी प्रधानले नेपाली गीत संगीत प्रेमीहरुका लागि (सोह्र बर्षे जवानीमा गीत सार्वजनिक गरेकी छन् | उक्त गीतले भर्खरका टिनेजका केटा केटीहरुलाई मध्यनजर गरेको र भर्खर गायिका लक्ष्मीको तीजको गीत बर्ष दिनको तीजमा”को चर्चा सेलाउन नपाउँदै अर्को रमाईलो गीत (सोह्र बर्षे जवानीमा) गीत सार्वजनिक भएको हो | गीत सार्वजनिक गरे लगत्तै उक्त गीतलाई दर्शक स्रोताहरुले मन पराइदिनु भएको छ, भन्छिन गायिका लक्ष्मी |

गीतमा शब्द : बिना माझी, संगीत तथा एरेन्ज बुद्ध स्याङबा’को रहेको छ | उक्त गीतको निर्देशन मदन खड्का, छायांकन जीवन पराजुली, भिडियो सम्पादन बिश्वास भण्डारीको,रहेको गीतमा बिना, मेरिना, सम्झना,बज्र ,मनोज शिवदास, रमाईलो अभिनय रहेको छ | उक्त गीतको भिडियोलाइ पी एण्ड पी हाउस ईन्टरटेनमेन्ट”को यूट्युब च्यानलमा हेर्न सकिन्छ |

..chiranjivi bhandari|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here