गायिका सम्झना भण्डारी र चर्चित गायक पशुपति शर्माको “यहि माया हो” बोलको गीत सार्वजनिक: भिडियो सहित |

0
940

साउन ८ काठमाण्डौ | हिन्दु नारिहरुको महान् चाड हरितालिका तिज नजिकीँदै गर्दा चर्चित गायिका सम्झना भण्डारी र चर्चित गायक पशुपति शर्माको “यहि माया हो” बोलको गीत सार्वजनिक भएको छ ।
“बत्ति बाल्नै पर्दैन”लाई दर्शकले अत्याधिक रुचाएपछि गायक शर्माले “बत्ति बाल्नै पर्दैन ३” बजारमा ल्याएका हुन् । पशुपति शर्माकै शब्द र संगीत रहेको यस गीतमा कृष्ण बि.केको एरेञ्ज, राजेश घिमीरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।
प्रकाश भट्को निर्देशन रहेको उक्त गीतमा गायिका सम्झना भण्डारी र पशुपति शर्माको निकै नै राम्रो अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here