गायिका सिर्जु अधिकारीको जामा तल झरेपछि हङ्गामा !

0
909

<iframe width=”854″ height=”480″ src=”https://www.youtube.com/embed/8sID3f8K7eA” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>

फागुन ९ बुधबार काठमाण्डौ ! गायिका सिर्जु अधिकारीको  छेकेना जामाले दोहोरी  गीतको भिडियो सार्वजनिक भएको छ ! गायिका तथा मोडेलमा समेत नाम कमाउन सफल गायिका सिर्जु अधिकारी र गायक प्रकाश कटुवालको छेकेन जामाले गीतको म्युजिक भिडियो सार्वजनी भएको छ ! छेकेना जामाले बोलको गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् भने ,प्रकाश खड्काले छायांकन गरेका हुन् ! मिलन बिकको सम्पादन रहेको प्रकाश कटुवाल र सिर्जु अधिकारीको साथै सन्ध्या बुढाको अभिनय रहेको छ ! यस अगाडी गायिका सिर्जु अधिकारीको फिगर कोकाकोला ,प्यार प्यार जस्ता गीतहरु हिट भैसकेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here