गीतकार जिबन लुइटेल’को रचनामा रमाइलो गीत (चढ्दो उमेर) सार्वजनिक:भिडियो सहित |

0
838

कार्तिक २८ काठमाण्डौ | बिगत एक दशक भन्दा बढी देखि निरन्तर नेपाली गीत सांगीतिक क्षेत्रमा आफ्नो गीत लेखन मार्फत लागी परेका गीतकार जिबन लुईटेल नेपाली गीत संगीत स्रोता दर्शकहरुका लागि नयाँ कोशेली मार्फत रमाईलो गीत(चढ्दो उमेर)लिएर आएका छन् | पछिल्लो समयमा उनका गीतहरुमा नयाँ देखी राष्ट्रिय गायक गायिका हरुले पनि स्वर दिई सकेका छन् |

अहिले चढ्दो उमेर गीतमा भने स्वर गायिका मिलन अमात्य र मोहन मगर,संगीत मोहन मगर,संगीत संयोजन नरेन्द्र वियोगी,को रहेको छ भने ,उक्त गीतको भिडियोमा निर्देशन निश्चल केसी,छायांकन ज्ञानेन्द्र शर्मा,भिडियो सम्पादन बिकाश ग्यवाली,नृत्य निर्देशन माला मगर,को रहेको छ|उक्त गीतमा अभिनय सुरज श्रेष्ठ र एलिना राएमाझि,को रहेको छ | गीतको भिडियोलाई Music 1 Nepal को यूट्युबमा हेर्न सकिन्छ |chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here