गीतकार संगीतकार पेच कुमार राई’को (कोपिला) गीतको भिडियो सार्वजनिक

0
397

नेपाली गीत संगीत क्षेत्रमा दिनहुन सयौं गीतहरुको भिडियो सार्वजनिक हुने गर्दछ । कतिपय’ गीतहरुले राम्रै चर्चा कमाउछन् भने’ कतिपय गीतहरु कन्टेन्ट’को रुपमा मात्रै सिमित हुन्छन ।

त्यसै क्रममा कुशल गायक श्री कुमार राई ले अहिले नेपाली दर्शक स्रोताहरुका लागी कोपिला गीतको भिडियो सार्वजनिक गरेका छन् । गीतमा संगीतकार पेच कुमार सुनुवार’को संगीत तथा शब्द रहेको छ’ भने गीतमा संगीत तथा संयोजन पुस्कर सुनुवारको रहेको छ।

गीतको भिडियोलाई मोहन सुनुवार नबिन’ले सम्पादन गरेका छन् । गीतको भिडियोलाई पि एस २९ यु ट्युब च्यानलमा हेर्न सकिन्छ । के एन्ड के इन्टरटेन्मेन्ट’को युट्य़ूब च्यानलमा हेर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here